२३ औं दिवस
किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ। यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ। ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन्।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए। कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते किरात राई सांस्कृतिक संघ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए। २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्टिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी किरात राई यायोक्खा (किराया) राखिएको हो। यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ। यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन्। किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन्। ....
more..
किरात राई ययोक्खा बेलायत
पुर्खाको धर्म साथै आसिर्बाद्ले गर्दा किरात राई हरु विश्वका कुना कुनामा पुगेर आफ्नो सन्जाल फैलाउदै पुर्खौ देखिको पहिचान्लाई निरन्तर्ता दिदै अाइ रहेका छन । यसैले बेलायतमा पनि किरात राईहरु बसोबास गरी आफ्नो भाषा, धर्म, सास्कार, सास्क्रिती लाई निरन्तर्ता दिदै अाइरहेका छन सम्भाबात भबिश्यामा मासिदै जाने हाम्रा सास्कार सास्क्रिती हारु बचाइ राख्नकोलागी हाम्रा भाबी शान्तातिहरुलाई बेलैमा सिकाउदै लैजाने कामहरु......................
more..
आगामी संघीय राज्यमा मातृभाषाहरूलाई
आगामी संघीय राज्यमा मातृभाषाहरूलाई स्थानीय कामकाजको भाषा मान्यता पाउनुपर्ने भाषाविद् प्रा. डा. योगेन्द्रप्रसाद यादवले बताएका छन्। उनले भने, नेपालमा स्थानीय भाषाको रुपमा मातृभाषा, सम्पर्क भाषाको रुपमा नेपाली र अन्तर्राष्टिय रुपमा अंग्रेजी भाषा गरी तीन तहको भाषा प्रयोग गर्नुपर्छ। बुङ्वाखाको ५० औं (स्वर्ण) अंक प्रकाशनको अवसरमा आयोजित..............
more..
The Yele sambat
Yele sambat is kiranti new year and it used to celebrate in the time of maghe siri panchami or sukla panchami.This new year used to celebrate since unknown ancient time by kiranti people as new year and considered this day as very lucky,Prosperouse and happy day for all kirantis.This yele name is coming from king yalamber who officially declared this day as new year for kiranti people so from his name this sambat or year is called yele sambat.This siri panchami or sukla panchami was so precious day for kiranti people .......
more..